logo

राम्रो पतिका लागि व्रत बस्न रुचाउने यी सुन्दरी, हेर्नुस् तस्वीरहरु

Jul 31, 2018

काठमाडौँ । नवकलाकार तथा मोडल प्रमिला कार्की नयाँ रुपमा सार्वजनिक भएकी छिन् । हरियो चुरा, मेहन्दी र पँहेलो वस्त्रसहित उनको नयाँ फोटोसुट बाहिर आएको छ ।कतिपय महिलाहरुले व्रत बस्ने परम्पराको विरोध गरे पनि यी सुन्दरी चाँहि व्रत बस्ने चलनलाई राम्रो मान्छिन् ।

विवाहिता महिलाले श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्नु र अविवाहित नारीले शिवजी जस्तै श्रीमान मिलोस भनेर व्रत बस्न पाउनुलाई उनी अबसरका रुपमा लिन्छिन् । उनी भन्छिन् – ‘किनकी पुरुषहरुले त कहिले यसरी कहिल्यै पनि व्रत गर्न पाउँदैनन्, त्यसैले मलाई नारी भएर जन्मन पाएकोमा गर्व लाग्छ ।’

हेर्नुस् उनका केही तस्वीरहरु:

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com