logo

प्रतिदिन नेपाली मुद्रा कमजोर डलरको तुलनामा : असोज २६ गते अक्टुबर १२ को विनिमय दर यस्तो छ

Oct 12, 2018

विगत केही दिनदेखि बढिरहेको डलरको मूल्य आज पनि उच्च बिन्दुमा पुगेको छ । अमेरिकी १ डलरको खरिद दर १ सय १८ रुपैंयाँ ३० पैसा छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ९० पैसा कायम भएको छ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेको छ तल टेबल तालिकामा ।

नेपाल राष्ट्र बैंक नेपालको केन्द्रिय बैंक हो । नेपालको आर्थिक क्षेत्रको व्यवस्थापन गर्ने उद्देश्य सहित केन्द्रिय बैंकका रूपमा नेपाल राष्ट्र बैंक ऐन १९५५ अन्तर्गत नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते (सन् १९५६ अप्रिल २६) मा भएको थियो । नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुको मौद्रिक विनिमायक र प्रक्षेपण को रुपमा रहेको छ ।

तत्कालिन ऐन को ठाउँमा नयाँ नेपाल राष्ट्र बैंक ऐन २०५८ परिचालन गरी त्यसमा बैंकको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता गरिएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा विनियम दर र देशमा रहेको विदेशी मुद्रा भण्डारको संरक्षण , विदेशी मुद्रा नीति नियन्त्रण गर्दछ ।

यसका उद्देश्य हुन् – अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रीक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने। बैंकिङ्ग तथा वित्तिय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्ने। सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने।

बैंकिङ्ग तथा वित्तिय प्रणालीको नियमन, निरिक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने। नेपाल अधिराज्यको समग्र बैंकिङ्ग तथा वित्तिय प्रणालीको संवर्द्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्ने।

Exchange Rate for 12 October 2018 Fixed by Nepal Rastra Bank

यो भिडियो पनि हेर्नुहोस
के इजरायलमा खेलाडी र कलाकारको नाममा अबैधानिक रुपमा भित्रिएकै हो त् , पूर्व राष्ट्रिय फुटवल खेलाडी सुन्दर नेपाल र NRNA इजरायलका महासचिब तेन्जिंग शेर्पासंगको कुरा कानी ( भिडियो हेर्नुहोस )

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com