logo

२४ बर्षका दलित युवक मिनासँग विहे गर्न जन्ती बोकेर घरमै पुगेपछि | बेहुला दुबईको आइटी कम्पनीका मालिक ( भिडियो सहित )

Oct 22, 2018

पछिल्लो समय निकै विवादमा तानिएकी चर्चित कलाकार मनोज गजुरेलकी पूर्व पत्नी मिना ढकालले पछिल्लो समय आफुँ नयाँ सम्बन्धमा जोडिएको बताएकी छन्। कलाकार गजुरेलसँग सम्बन्ध विच्छेद भएपछि बुटिक व्यवसाय सञ्चालन गर्दै आएकी मिना ढकालले पछिल्लो समय आफुँ रिलेशनसिपमा रहेको बताएकी हुन्।

कहिले १६ १७ वर्षे किशोरहरुले आफुँलाई प्रेम प्रस्ताव गर्ने त कहिले विदेशमा रहेका नेपालीले एकदमै धेरै प्रेम प्रस्ताव गर्ने गरेको बताएर चर्चामा आउने मिनाले अहिले भने आफू रिलेसनमा रहेको बताएकी हुन्। उनले भनिन्, मेरो फ्यान बुद्धिजिवी छन् भने मनोज गजुरेलका फ्यानहरु खाडी मुलुकमा हुने अनपढहरु हुन् भन्ने आरोप लगाएकी छन्। हेर्नुहोस् मिना ढकालको कुराकानी :-

यो भिडियो पनि हेर्नुहोस
के इजरायलमा खेलाडी र कलाकारको नाममा अबैधानिक रुपमा भित्रिएकै हो त् , पूर्व राष्ट्रिय फुटवल खेलाडी सुन्दर नेपाल र NRNA इजरायलका महासचिब तेन्जिंग शेर्पासंगको कुरा कानी ( भिडियो हेर्नुहोस )

इजरायल आउनको लागि के के  आबस्यक छ त ?  नेवा:खल इजरायलकी अध्यक्षसंगको प्रत्यक्ष कुराकानी

नेपाल आदिवासी जनजाती महासंघ पार्टीको भर्ति केन्द्र नै हो त ?  जगत बहादुर बरामसंग घम्सा घम्सी

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com