logo

किन ? भोको पेट भएको बेला रिस उठ्छ ?

Nov 12, 2018

काठमाडौँ — वैज्ञानिकहरूले भोक लाग्ना साथ रिस उठ्ने कारण पत्ता लगाएका छन्  । जीवविज्ञानको परस्पर क्रिया, व्यक्तित्व र छेउछाउको माहोलले गर्दा यस्तो हुन्छ  । चार सयभन्दा बढी व्यक्तिमा गरिएको यो अध्ययन ‘इमोसनल’ जर्नलमा प्रकाशित छ । त्यसअनुसार भोको अनुभव गर्नाले कहिलेकाहीं मानिसको भावना र दुनियाँलाई लिएर विचार पनि प्रभावित हुन्छ ।

हालै ‘हंग्री’ शब्दलाई अक्सफोर्ड डिक्सनरीले क्रियाका अर्थमा पनि प्रविष्ट गरेको छ । अब ‘हंग्री’ माने— भोकका कारण रिस उठ्नु । यो अनुसन्धानको मुख्य उद्देश्य भोकसँग जोडिएको भावनात्मक स्थितिको मनोवैज्ञानिक तरिकाले अध्ययन गर्नु थियो । कुनै व्यक्ति भोको हुँदा कसरी रिसाउँछ ?

अनुसन्धानअनुसार, आफू छेउछाउको अवस्थाले गर्दा मात्रै त्यति बेला भोको व्यक्ति रिसाएको हुन्न । व्यक्तिविशेषको भावनात्मक जागरुकताको स्तरले त्यो बेलाको रिसलाई निर्धारित गर्ने गर्छ । अर्कातिर, आफूलाई भोक लागेको छ कि छैन भनेर सोचिरहने व्यक्तिचाहिँ भोकै हुँदा पनि रिसाउने सम्भावना कम हुन्छ ।

यो भिडियो पनि हेर्नुहोस
के इजरायलमा खेलाडी र कलाकारको नाममा अबैधानिक रुपमा भित्रिएकै हो त् , पूर्व राष्ट्रिय फुटवल खेलाडी सुन्दर नेपाल र NRNA इजरायलका महासचिब तेन्जिंग शेर्पासंगको कुरा कानी ( भिडियो हेर्नुहोस )

इजरायल आउनको लागि के के  आबस्यक छ त ?  नेवा:खल इजरायलकी अध्यक्षसंगको प्रत्यक्ष कुराकानी

नेपाल आदिवासी जनजाती महासंघ पार्टीको भर्ति केन्द्र नै हो त ?  जगत बहादुर बरामसंग घम्सा घम्सी

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com