logo

ईडीभी २०२० को नतिजाको प्रतिक्षाको घडी सकियो: नतिजा पुरा नामसहित, राति ९ बजेर ४५ मिनेटपछि हेर्न सक्नुहुन्छ |

May 08, 2019

काठमाडौं । नेपालीहरुको आर्कषणको रुपमा रहेको अमेरिका जान भाग्यको फल आज आउँने भएको छ । अमेरिकी डाइभर्सिटी भिसा अर्थात् ईडीभी २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो ।नतिजा हेर्दा डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

अमेरिकी राजदूतावासका अनुसार डीभीको नतिजा राति ९ बजेर ४५ मिनेटपछि प्रकाशित हुने भएको छ । नतिजा हेर्न यहाँ https://www.dvlottery.state.gov/ गर्नुहोस् ।



यो भिडियो पनि हेर्नुहोस

इजरायलबाट भूकम्प पिडितको नाममा उठेको पैसा कहाँ छ, किन अहिले सम्म सर्बजनिक भएन, भिडियो हेर्नको लागि तलको LINK मा CLICK गर्नुहोस

“प्रवास व्यक्ति विशेष व्यक्तित्व” कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ केन्द्रका अध्यक्ष श्री जगत बाहादुर बारामसंग घम्सा घम्सी …..

“REKHA SHRESTHA”नेवा:खल इजरायलकी अध्यक्षसंगको प्रत्यक्ष कुराकानी



हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com