logo

अमेरिकन अनलाइन मार्केट “फिलिली” एकदमै गुणस्तरीय र भरपर्दो,उपभोक्ताले चाहे अनुसारको अनलाइन मार्केट एप्स अब नेपालि बजारमा

May 15, 2019

क्यालिफोर्निया।
बैशाख ३१,अर्घाखाँचीबुलेटिन – एकदमै गुणस्तरीय र भरपर्दो,उपभोक्ताले चाहे अनुसारको अमेरिकन अनलाइन मार्केट “फिलिली” नामक अनलाइन मार्केट एप्स अब नेपालि बजारमा भित्रिएको छ ।

अमेरिकन अनलाइन मार्केट “फिलिली” नामक अनलाइन मार्केट एप्स मा बिभिन्न प्रकारका हजुरहरुले चाहे अनुसार र खाँचो पर्ने एकदमै गुणस्तरीय र भरपर्दा नयाँ देखी पुराना भौतिक बिषयबस्तुहरु सर सामानहरु उपलब्ध हुनेछन।

उपभोक्ताहरुले र हजुरहरु संग भएका कुनै पनि प्रकारका भौतिक सामान तथा बस्तु भाउहरु बिक्रि बितरण ,किनमेल अर्थात प्रचारप्रसार गर्नको लागि “फिलिली” अनलाइन मार्केटको एप्समा गई उक्त एप्सलाइ आफ्नो कम्प्युटर या ह्याण्ड फोनमा डनलोड़ गरि यस अनलाइन मार्केटले नि:शुल्क दिने सम्पूर्ण सेवा सुबिधाहरुको भरपुर् सेवा फाइदा उठाउन “फिलिली “अनलाइन मार्केट हार्दिक अनुरोध समेत गरेको छ।

भरपर्दो र गुणस्तरीय अमेरिकन अनलाइन मार्केट “फिलिली” का विशेषताहरु –

  • तपाइँहरुको घरमा भएका बिभिन्न भौतिक सामानहरु देखि पशु पन्क्षि बस्तु भाउहरु यस अनलाइनमा निशुल्क : बिज्ञापन गर्न सकिनुका साथै खरिद बिक्रि गर्न सकिनेछ।

अनलाइन मार्केट “फिलिली”को फेसबुक पेजमा जोडीनको लागि यँहा क्लीक गर्नुहोला

  • तपाइँहरुले संचालन गर्दै आएका कुनै पनि प्रकारका व्यवासायहरुको बिज्ञापन, साथै अन्य सामानहरु ,होटेलमा रहेका पार्टी हल,रेस्टुरेन्टमा रहेका सेवा सुविधाहरु , खानाका परिकारहरुका नि:शुल्क बिज्ञापन गर्नुका साथै खरिद बिक्रि गर्न सक्ने “फिलिली”मार्केटका प्रबन्धकले जनाएका छन् ।

-उपभोक्ताहरु संग प्रयोग भएका कुनै पनि प्रकारका सामानहरु र उपभोक्ताले उक्त सामानहरु खरिद बिक्रि ,अनि यस “फिलिली “अनलाइन मार्केटमा प्रचारप्रसार गर्न चाहेमा नि :शुल्क सेवा दिने यस फिलिली अनलाइन मार्केटका संचालक बताउछन।

यस “फिलिली अनलाइन मार्केट नेपालमा पनि जोडिएकोमा एकदमै उत्साहित भएको “फिलिली” अनलाइन मार्केटका संचालक अर्घाखाँचीबुलेटिनलाइ हर्षोल्लासका साथ् बताउदछन्।

” फिलिली”अनलाइन मार्केट क्षेत्रमा ग्रहाक र उपभोक्ताहरुलाइ सेवा सुविधा दिनको लागि प्रविधिमार्फत बढीभन्दा बढी सहज र शुलभका साथै उपभोक्ताहरु संग भएका कुनै पनि बस्तु भाउ सामानहरुको निशुल्क विज्ञापन सेवा दिने यस “फिलिली “अनलाइन मार्केटका प्रमुख कार्यकारी बुलेटिनलाइ जानकारी गराएका छन्।

नोट – एकदमै गुणस्तरीय र भरपर्दो, अमेरिकन अनलाइन मार्केट “फिलिली” नामक अनलाइन मार्केट एप्स हजुरहरुको कम्प्युटर या ह्याण्ड फोनमा डनलोड गरि यस अनलाइन मार्केटका सम्पूर्ण सेवा सुबिधा हरु नि:शुल्क लिईन सकिने छ। –

अनलाइन मार्केट “फिलिली” एप्स डनलोड गर्न र हजुरहरुले चाहे अनुसारका गूणस्तरीय र भरपर्दा सामानहरु बिक्री /किनमेल गर्नका लागि यँहा किल्क गर्नुहोस



यो भिडियो पनि हेर्नुहोस

इजरायलबाट भूकम्प पिडितको नाममा उठेको पैसा कहाँ छ, किन अहिले सम्म सर्बजनिक भएन, भिडियो हेर्नको लागि तलको LINK मा CLICK गर्नुहोस

“प्रवास व्यक्ति विशेष व्यक्तित्व” कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ केन्द्रका अध्यक्ष श्री जगत बाहादुर बारामसंग घम्सा घम्सी …..

“REKHA SHRESTHA”नेवा:खल इजरायलकी अध्यक्षसंगको प्रत्यक्ष कुराकानी



हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com