logo

बिप्लव पार्टी द्धारा ५ दिने नेपाल बन्दको घोसणा, , युद्धको तयारी गर्दै, पुरा भिडियो हेर्नुहोस

May 16, 2019

यस्का साथसाथै राजपाले पनि रास्टृय आन्दोलन गर्ने घोसणा गरेको छ। राष्ट्रिय जनता पार्टी नेपालले आन्दोलनको घोषणा गरेका छ। राजपाले बुधवार एक पेस विज्ञप्ती जारी गर्दै 29 गते देशभर प्रदर्शन गर्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छ।

राजपाका अध्यक्ष मण्डलका संयोजक सरतसिंह भण्डारीद्धारा हस्ताक्षरित विज्ञप्ती मा चैत 29 गते सबै जिल्लामा प्रदर्शन तथा कोणसभा गर्न नेता कार्यक्रता लाई निर्देशन दिएका छन।

संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका 9 बुँदे एजेण्डा बोकेर राजपा आन्दोलनको घोषणा गरेका छन ।

पहिलो चरणमा सबै जिल्लामा यही चैत्र २९ गते प्रदर्शन र कोणसभा गर्न लागेको विज्ञप्तीमा उल्लेख गरिएका छन ।



यो भिडियो पनि हेर्नुहोस

इजरायलबाट भूकम्प पिडितको नाममा उठेको पैसा कहाँ छ, किन अहिले सम्म सर्बजनिक भएन, भिडियो हेर्नको लागि तलको LINK मा CLICK गर्नुहोस

“प्रवास व्यक्ति विशेष व्यक्तित्व” कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ केन्द्रका अध्यक्ष श्री जगत बाहादुर बारामसंग घम्सा घम्सी …..

“REKHA SHRESTHA”नेवा:खल इजरायलकी अध्यक्षसंगको प्रत्यक्ष कुराकानी



हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com